बेलायतका लागि प्रस्तावित नेपाली राजदुत लोकदर्शन रेग्मी नाम अनुमोदित

काठमाडौँ । संघीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदुत लोकदर्शन रेग्मीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । यस्तै समितिले अमेरिका र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुुमोदन गरेको छ । प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको आजको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल … Continue reading बेलायतका लागि प्रस्तावित नेपाली राजदुत लोकदर्शन रेग्मी नाम अनुमोदित